लहडमा विमानस्थल निर्माण : देशभर १९ विमानस्थल बन्द

पर्यटन बजार२६ पुष २०७७, आईतवार मा प्रकाशित

लहडमा विमानस्थल निर्माण :  देशभर १९ विमानस्थल बन्द

पुस २६, काठमाडौं । विगतमा सञ्चालनमा आएका र कतिपय निर्माण नै नसकिएका गरी देशभर १९ वटा आन्तरिक विमानस्थल बन्द भएका छन् ।सडक यातायात पुगेपछि हवाई यात्रुको अभाव हुँदा, वैकल्पिक व्यवसायिक योजना नहुँदा र नेताको लहडमा खोलिएका विमानस्थलहरु बन्द भएका हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?