पर्यटन बजार२६ पुष २०७७, आईतवार मा प्रकाशित
पुस २६, काठमाडौं । विगतमा सञ्चालनमा आएका र कतिपय निर्माण नै नसकिएका गरी देशभर १९ वटा आन्तरिक विमानस्थल बन्द भएका छन् ।सडक यातायात पुगेपछि हवाई यात्रुको अभाव हुँदा, वैकल्पिक व्यवसायिक योजना नहुँदा र नेताको लहडमा खोलिएका विमानस्थलहरु बन्द भएका हुन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit