विराटनगर र धरानमा ४ जना कोरोना संक्रमितको मृत्यु

पर्यटन बजार२३ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

विराटनगर र धरानमा ४ जना कोरोना संक्रमितको मृत्यु

असोज २३, विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा  चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो ।

नोबेलमा रंगेली नगरपालिका- ९ र धरान उपमहानगरपालिका -१२ का पुरुषको मृत्यु भएको हो । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?