पर्यटन बजार३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित
साउन ३०, काठमाण्डौ। व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि न्युरोड क्षेत्रका पसलहरू बन्द भएका छन्।बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ ले सूचना जारी गर्दै शुक्रबारदेखि भदौ ७ बजेसम्मका लागि पसलहरू बन्द गर्न आग्रह गरेको छ।
हाल विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरू बन्द छन्। न्युरोडका केही पसलहरू समेत बन्द गरिएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit