पर्यटन बजार३१ श्रावण २०७७, शनिबार मा प्रकाशित
साउन३१, काठमाडौं ।काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै शुक्रबार ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा सरकारले रोक लगाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँसम्मका सबै क्षेत्रमा कडाइका साथ नियम लागू हुने बताइएको छ।
काठमाडौं उपत्यकामा भित्र गर्न नपाइने गतिविधिहरू
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit