अनामनगर र सुकेधारामा विष्फोट- २ को मृत्यु , ७ जना घाइते

पर्यटन बजार१२ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

अनामनगर र सुकेधारामा विष्फोट- २ को मृत्यु , ७ जना घाइते

जेठ १२, काठमाडौं । काठमाडौँको अनामनगर र सुकेधारामा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ।उक्त बिष्फोटमा अनामनगरमा १ जना र सुकेधारामा ६ जना घाइते भएको बताइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले अनामनगर र सुकेधारामा विष्फोटको आवाज आएको तर के विष्फोट भएको भन्नेबारे यकिन नभएको बताउनुभयो ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।बिस्तृत विवरण आउन बाँकी!

Facebook Comment

छुटाउनुभयो कि?