पर्यटन बजार१२ जेष्ठ २०७६, आईतवार मा प्रकाशित
जेठ १२, काठमाडौं । काठमाडौँको अनामनगर र सुकेधारामा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ।उक्त बिष्फोटमा अनामनगरमा १ जना र सुकेधारामा ६ जना घाइते भएको बताइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले अनामनगर र सुकेधारामा विष्फोटको आवाज आएको तर के विष्फोट भएको भन्नेबारे यकिन नभएको बताउनुभयो ।
घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।बिस्तृत विवरण आउन बाँकी!
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit