२९ माघ २०७५, मंगलवार मा प्रकाशित

स्मार्टफोनको बढी प्रयोगले के-के गर्छ असर ?

नेपालीमा एउटा उखान छ, बाँदरको हातमा नरिवल । अहिले स्मार्टफोनको हकमा ठ्याक्कै यो उखान मिल्छ । हत्केलाभरको यो प्रविधि खासमा हाम्रो दैनिक जीवनका लागि एक अभिन्न सहयोगी बनेको छ । कसैसँग सम्पर्क गर्नु परेमा, कुराकानी गर्नुपरेमा, सन्देश आदनप्रदान गर्नुपरेमा यो उपकरण उपयोगी हुन्छ । अहिले भने यसलाई बहुउपयोगी बनाइएको छ । तस्विर खिच्नेदेखि संगीत सुन्नेसम्म, महत्वपूर्ण सूचना वा जानकारी संग्रहित गर्नेदेखि स्वास्थ्य परीक्षण गर्नेसम्म । तर, स्मार्टफोन जुन उपयोगका लागि तयार गरिएको हो, त्यसतर्फ हामी खासै ध्यान दिदैनौं । बरु, यसको दुरुपयोग गर्न लागिपरेका र्छौं ।

Facebook Comment

छुटाउनुभयो कि?