स्मार्ट भ्याकेसन को “सुपथ प्याकेज”मा नेपाल भ्रमण

पर्यटन बजार२६ कार्तिक २०७७, बुधबार मा प्रकाशित

स्मार्ट भ्याकेसन को “सुपथ प्याकेज”मा नेपाल भ्रमण

कात्तिक २६, काठमाडौं। विश्व लाई नै आक्रान्त बनाएको कोरोना भाइरस को महामारी बाट बल्ल केही देशहरुले मुक्ति पाएका छन् भने धेरै देश हरु अझै कोरोना सँग डटेर लडिरहेका छन्। कोरोना संगको। यस भिडन्त मा धेरैले जीत हाँसिल गरेका छन् भने केहीले हार प्राप्त गरी मृत्यु लाई अँगाल्न बाध्य बनेका छन्।
बिश्वको अर्थब्यबस्था नै धरापमा परिरहेको छ । पक्कै पर्यटन पनि यो कहर बाट अछुतो छैन, अझै भनौ सबैभन्दा धेरै कोरोनाको प्रभाब पर्यटन मा देखिएको छ ।

डिसेम्बर २०१९ मा चिनको वुहान बाट निस्केको कोरोना भाइरस (कोभिड- १९ ) लगभग बिश्वको हरेक देशमा कहर बनेर वर्षको पनि ७ महिना भइसकेको छ । घर बस्दा बस्दा दिक्क बनेका सर्व साधारण हरु अब भनें कोरोना सँगै जीउने प्रयास गरिरहेका छन् । मानिसहरू पुन: आफ्नो दैनिकी लाई सहज बनाउँदै आफ्नो काममा फर्किन थालेका छन् ।

गाँस, बास, कपास मै सिमित मान्छे हाल मानिसको आधारभूत आवश्यकता मा पनि परिवर्तन आएको छ । गाँस, बास, कपास सँगै रिफ्रेस हुनको लागी घुम्न जाने कुरा पनि अहिले को समयमा आधारभूत आवश्यकता को महत्वपूर्ण हिस्सा मा पर्न थालेको छ  ।कोरोना सकिने आस बोकेर बसेका मानिसहरू अब भने कोरोना सँगै जीउने, कोरोना सँगै काम गर्ने र कोरोना सँगै रिफ्रेश हुनको लागि नयाँ गन्तव्य को खोजीमा लागेको छ । मान्छेहरु घुम्न जाने तयारीमा जुटेका देखिन्छ्न । सोसीयल मिडिया ‘फेसबुक, इन्स्ट्राग्राम, ट्युइटर’ हरुमा त लकडाउन खुलेपछी कुन ठाउँ घुम्न जाने, को सङ जाने भन्ने पोस्टहरु प्रसस्तै देख्न पाइन्छन । यस्तै पोस्टहरु बाट बुझ्न सकिन्छ लक डाउन र कोरोना भाइरस का कारण दिक्क र त्रसित बनेका मानिसहरू बाहिरी दुनियाँ र प्रकृति संग पुनर्मिलन गर्न चाहान्छन्, र प्रकृति मै रमाएर कोरोना सँगै सम्पूर्ण तनाव लाई भुल्न चाहन्छन् ।

हो यही आजका स्मार्ट र एक्टिभ मान्छेहरुको मनोभावना अनुरुप नै स्मार्ट भ्याकेसन होलिडेज प्रा. लि ( Smart Vacation Holidays Pvt.Ltd) ले सहुलियतमा कोभिड इन्स्योरेन्स सहितको भिन्न भिन्न ठाउको लागि भिन्न भिन्न नयाँ प्याकेजहरु सार्वजनिक गरेको छ ।
यस्ता छन् कोरोना इन्स्योरेन्स सहितका प्याकेजहरू :
1.Sukute Beach package ( 1N/2D) NPR 4800/- ONLY
2.Pokhara and Ghandruk (2N/3D) NPR 9485/- ONLY
3.Pokhar & Jomsom (3N/4D) NPR 17100/- ONLY
4.Chitawan (1N/2D) NPR 9725/- ONLY
5.Kalinchowk (1N/2D) NPR 6100/- ONLY
6. Nagarkot(Day Trip ) NPR 2975/- ONLY
7. White Water Rafting (Day Trip) NPR 4100/- ONlY
8. Chandragiri Hiking (Day Trip) NPR 3025/- ONlY
9. Intriguing Rara 2N/3D NPR 24999/-
10. Pokhara (2N/3D) NPR 7100/-
ONLY
11.Bandipur 1N/2D NPR 7050.00 ONLY
12. Holy Gosaikunda Heli Tour NPR 18500 ONLY

थप जानकारीको लागी :

Smart Vacation Holidays Tour and Travels Pvt
Kathmandu, Nepal
Email : [email protected]
[email protected]
Contact No: +977-9802003696 /9816203996 /9851058734

Facebook :https://www.facebook.com/SmartVacationHolidaysTour/

Instagram :https://www.instagram.com/p/B96u73qlBRF/?igshid=d9loz4olll23

Facebook Comment

छुटाउनुभयो कि?