१५५९ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार१४ आश्विन २०७७, बुधबार मा प्रकाशित

१५५९ जनामा कोरोना संक्रमण पुष्टि

असोज १४ , काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?