२४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पर्यटन बजार१९ आश्विन २०७७, सोमबार मा प्रकाशित

२४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

असोज १९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?