२४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पृष्टी

पर्यटन बजार४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

२४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पृष्टी

कात्तिक ४, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा  १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?