२४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पर्यटन बजार१८ आश्विन २०७७, आईतवार मा प्रकाशित

२४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?