अङ्गीकृत का छोरा छोरी कसरी बंसज हुन सक्छन – नेता रायमाझी

पर्यटन बजार२६ चैत्र २०७५, मंगलवार मा प्रकाशित

अङ्गीकृत का छोरा छोरी कसरी बंसज हुन सक्छन – नेता रायमाझी

चैत २६,काठमाडौँ । पुनरुत्थानवादी शक्ति नेपालले हालै गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरिय निर्णयबाट गरिएको बंशजको नागरिकता सम्बन्धी परिपत्रले बिदेशिको नाङ्गो दलाली गरेको आरोप लगाएको छ  । पुनरुत्थानवादी शक्ति नेपालको नेता शेखर जंग रायमाझीले अङ्गीकृत का छोरा छोरी कसरी बंसज हुन सक्छन? बह्न्दै प्रश्न गरेका छन् ।

यस्तो देशघाती कदमकदापि स्वीकार्य नहुने नेता रायाम्झीले बताए  । उनले भने सर्बोच्चको कारणले मुठभेड टरेको छ। यदि हामी मुल नेपालीलाई अल्पमतमा पार्ने एस्तो घिनलाग्दो खेल पुन खेल्ने दुस्साहस गरेमा यो सत्तालाई देशभक्त नेपाली नागरिकले चाउचेस्कुको नियति भोगाइ दिनेछन।

Facebook Comment

छुटाउनुभयो कि?