पर्यटकको घुइँचो लोहजारा दह (ताल)मा

पर्यटन बजार२९ मंसिर २०७७, सोमबार मा प्रकाशित

पर्यटकको घुइँचो लोहजारा दह (ताल)मा

मंसिर २९, काडमाडौँ।सप्तरीको तिरहुत गाउँपालिका–५ अवस्थित एक प्रसिद्ध साँस्कृतिक एवं मनोरमस्थल लोहजारा दह। यो ताल संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको थियो। अहिले पोखरीको छेउमा एउटा मन्दिर निर्माण भएको छ।

सप्तरीको  तिरहुत लोहजारा टोलमा अवस्थित पर्यटनको प्रचुर सम्भावना बोकेका लोहजारा दह (ताल)मा अहिले मन्दिर बनाइको छ। अहिले ठाकुर बाबा मन्दिरमा हरेक दिन स्थानीय पूजा गर्न आउने गरेका छन् । यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ। पर्यटक तालमा रमाउन  र मन्दिरको दर्शन गर्न आउने गरेका छन् ।

 

Facebook Comment

छुटाउनुभयो कि?