पर्यटनमन्त्री योगेश भट्टराईले दिए राजिनामा

पर्यटन बजार५ पुष २०७७, आईतवार मा प्रकाशित

पर्यटनमन्त्री योगेश भट्टराईले दिए राजिनामा

पुस ५ ,काठमाडौं। संसद विघटनको निर्णय गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले राजिनामा दिएका छन्।

सामूहिक राजीनामा दिने मन्त्रीहरुमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन्।

Facebook Comment

छुटाउनुभयो कि?