बेलायतका अन्य क्षेत्रमा पनि फैलियो कोरोना भाइरसको नयाँ स्ट्रेन, कडा लकडाउन गरिने

पर्यटन बजार८ पुष २०७७, बुधबार मा प्रकाशित

बेलायतका अन्य क्षेत्रमा पनि फैलियो कोरोना भाइरसको नयाँ स्ट्रेन, कडा लकडाउन गरिने

पौष ८, काठमाडौं । बेलायतका केहि नयाँ क्षेत्रमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन पाइएको छ ।

United Kingdom Tier 4 lockdown

यसका कारण कडा प्रबिन्धको दायरा बढाइने बताइएको छ ।

United Kingdom Tier 4 lockdown

द सनको रिपोर्टका अनुसार इंग्ल्याण्डको केहि नयाँ क्षेत्रमा २६ डिसेम्बरबाट कडा लकडाउन गरिने भएको छ ।

United Kingdom Tier 4 lockdown

दक्षिण पश्चिम, मिडल्याण्ड र नथृ इंग्ल्याण्डमा नयाँ कोरोना भाइरसको स्ट्रेन पाइएको हो ।

हिजो रातीमात्रै बेलायतका मन्त्रीहरु र मेडिकल एक्सपर्टको मिटिङ भएको बताइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?