पर्यटनमन्त्री ढकाल भन्छन , सम्पति होइन नाम कमाउँछु

पर्यटन बजार१२ पुष २०७७, आईतवार मा प्रकाशित

पर्यटनमन्त्री ढकाल भन्छन , सम्पति होइन नाम कमाउँछु

पुस १२, काठमाडौँ।मन्त्रिपरिषद्को पुनर्गठनमा स्वास्थ्य मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका भानुभक्त ढकालले मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?