ग्राहकको प्रतीक्षामा खास्तो व्यापारी

पर्यटन बजार१४ पुष २०७७, मंगलवार मा प्रकाशित

ग्राहकको प्रतीक्षामा खास्तो व्यापारी

पुस १४, काठमाडौँ।काठमाडौँको इन्द्रचोकमा बिक्रीका लागि राखिएको पस्मिना, सल तथा खास्तो । सांस्कृतिक सम्पदा स्थलमा वर्षौदेखि नगरपालिको स्वीकृत बेगर व्यपार व्यवसाय गर्दै आएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?