माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

पर्यटन बजार२६ पुष २०७७, आईतवार मा प्रकाशित

माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

पुस२६, काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?