सन्ध्या आरतीमा नझुम्ने को होला ?

पर्यटन बजार१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

सन्ध्या आरतीमा नझुम्ने को होला ?

फागुन १८ ,काठमाडौँ। पशुपतिनाथको सन्ध्या आरतिले दिनप्रतिदिन भक्तजनको मन जित्दै गइरहेको छ। हरेक साँझ साढे ६ बजे बाट  सुरु हुने गङ्गा आरतिमा सयौँ मानिसहरू उपस्थित हुन्छन्। 

Facebook Comment

छुटाउनुभयो कि?