पूर्वाञ्चलकै अग्लो ३९ फुटको शिव मुर्ति शिवरात्रीको दिन अनावरण हुने

पर्यटन बजार२४ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

पूर्वाञ्चलकै अग्लो ३९ फुटको शिव मुर्ति शिवरात्रीको दिन अनावरण हुने

फागुन २४ , काठमाडौं। बिर्तामोड १ देबि पन्चकन्यामा निर्माणाधीन अबस्थामा रहेको पूर्वाञ्चलकै अग्लो ३९ फुटको शिव मुर्ति शिवरात्रीको दिन अनावरण हुने भएको छ। मुर्ति अनावरण संगै भब्य मेलाको आयोजना गरिने समितीको सदस्य कुमार कडरियाले जानकारी गराएका छन्।

Facebook Comment

छुटाउनुभयो कि?