माछा मार्ने प्रतियोगितामा सहभागीहरु

पर्यटन बजार२८ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

माछा मार्ने प्रतियोगितामा सहभागीहरु

फागुन २८ , काठमाण्डौ।माछा मार्ने प्रतियोगितामा सहभागीहरु महाशिवरात्रिका अवसरमा बिहीबार तनहुँको भीमाद नगरपालिका–३ बुडुवा खोलामा माछा मार्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीयवासी । शिवरात्रिका दिन यस बुडुवा खोलामा प्रत्येक वर्ष स्थानीय भेला भएर माछा मार्ने गर्छन् ।

तस्बिर : कृष्ण न्यौपाने/रासस

Facebook Comment

छुटाउनुभयो कि?