मलेसियाले गर्यो नेपालको पर्यटनमा ५ करोडको लगानी प्रतिबद्धता

पर्यटन बजार२ चैत्र २०७७, सोमबार मा प्रकाशित

मलेसियाले गर्यो नेपालको पर्यटनमा ५ करोडको लगानी प्रतिबद्धता

चैत २ ,काठमाडौं। मलेसियाबाट नेपालमा लगानी प्रतिबद्धता आएको छ ।चालु आर्थिक वर्षको ८ महिनामा रु.४ करोड ९९ लाख बराबरको मलेसियाबाट नेपालको पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो ।

यस प्रतिबद्धताबाट पर्यटन क्षेत्रमा १ परियोयना सञ्चालन गर्न सकिनेछ । यो परियोजना सञ्चालन गर्दा ३८ जना व्यक्तिले रोजगारीको अवसर पाउनेछन् । सो परियोजना सञ्चालन गर्न कुल खर्च रु करोड लाग्ने उद्योग विभागको तथ्यांकले देखाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?