दर्ता बिना साहसिक खेल र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्न नपाइने

पर्यटन बजार४ चैत्र २०७७, बुधबार मा प्रकाशित

दर्ता बिना साहसिक खेल र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्न नपाइने

चैत ४ ,काठमाडौं । साहसिक खेल र मनोरञ्जनात्मक गतिविधि सञ्चालनका लागि अनिवार्य रुपमा दर्ता गर्नुपर्ने भएको छ। नेपाल पर्यटन विभागले मंगलबार सूचना जारी गरि बिना दर्ता यस्ता गतिबिधि संचालन नगर्न जानकारी गराएको हो ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल तथा क्रियाकलाप सञ्चालन गर्नु भन्दा अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट अनिवार्य इजाजत लिनुपर्ने सुचनामा भनिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?