त्रिपुरासुन्दरी मन्दिर, बैतडी

पर्यटन बजार४ चैत्र २०७७, बुधबार मा प्रकाशित

त्रिपुरासुन्दरी मन्दिर, बैतडी

चैत ४, काठमाडौं ।त्रिपुरा सुन्दरी मन्दिर बैतडी जिल्लाको दसरथचन्द नगरपालिकाको वार्ड नंवर ९ मा पर्दछ । यो देवी त्रिपुरा सुन्दरी भगवतीको मन्दिर नेपालको सुदुर पश्चिमको एक प्रख्यात मन्दिर हो ।

यस मन्दिरलाई सुदूर पश्चिमकी ९ देवीहरूमा एक देवीको मन्दिर मानिन्छ । यो मन्दिरलाई माता भगवती मानेर पुजा आराधनागर्ने गरिन्छ ।

यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।मन्दिर देशका सय पर्यटकिय गन्तव्यको सूचीमा समेत परेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?