दिवङ्गत नेता नविन्द्र राज जोशीको पशुपतिनाथमा अन्त्येष्टी

पर्यटन बजार१४ चैत्र २०७७, शनिबार मा प्रकाशित

दिवङ्गत नेता नविन्द्र राज जोशीको  पशुपतिनाथमा अन्त्येष्टी

चैत १४, काठमाण्डौ। दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको आज पशुपतिनाथमा अन्त्येष्टी गरिएको छ ।मस्तिष्कघातका कारण शुक्रबार राति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?