पुनर्निर्माण को तीव्र प्रतीक्षामा गोरखनाथ लकाङ घ्याङ गुम्बा

पर्यटन बजार१८ चैत्र २०७७, बुधबार मा प्रकाशित

पुनर्निर्माण को तीव्र प्रतीक्षामा गोरखनाथ लकाङ  घ्याङ गुम्बा

चैत १८, काठमाडौँ। २०७२ साल वैशाख १२ गते आएको भूकम्प ले धेरै सम्पदाहरूलाई  ढाल्यो , त्यही भूकम्प मा ढलेको एक सम्पदा हो ,गोरखनाथ लकाङ  घ्याङ गुम्बा। सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी गाउँ पालिका वडा नम्बर २ बरुवामा अवस्थित यो गुम्बा भत्किएको ५ वर्ष बितिसक्दा पनि उठ्न सकेको छैन। 


यस गुम्बाको निर्माणको लागि  सम्बन्धित ठाउँ मा   पहल गरिरहेको र छिट्टै  पुनर्निर्माणको  काम अघि बढाइने यस गाउँ पालिकाका अध्यक्ष टासी लामाले पर्यटन बजार लाई  जानकारी गराए। यस गाउँ पालिका मा  भन्दा  रहेको मा धेरैको सम्भार भैसकेको  छ , छिट्टै लकाङ  गुम्बाको पनि निर्माण कार्य तीव्रताका  बढ्छ उनले भने। 

Facebook Comment

छुटाउनुभयो कि?