पत्रकार महासंघको चुनाब नजिकिदै गर्दा भृकुटीमण्डप परिसरमा देखिएको चहलपहल !

पर्यटन बजार२३ चैत्र २०७७, सोमबार मा प्रकाशित

पत्रकार महासंघको चुनाब नजिकिदै गर्दा भृकुटीमण्डप परिसरमा देखिएको चहलपहल !

चैत २३, काठमाण्डौ । पत्रकार महासंघको चुनाब नजिकिदै गर्दा भृकुटीमण्डप परिसरमा देखिएको चहलपहलको दृश्य ! जहाँ उम्मेदवारहरु आफ्नो लागि भोट अपिल गरिरहेको र आफैलाई जिताउन व्यस्त देखिन्छन्। महासंघको चुनाब यहि चैत्र २५ गते हुदैछ ।

Facebook Comment

छुटाउनुभयो कि?