पर्यटन बजार२५ चैत्र २०७७, बुधबार मा प्रकाशित
चैत २५ , काठमाडौँ। आज चैत २५ अर्थात पत्रकार महासंघको निर्वाचन कमलादी स्थित प्रज्ञा भवनमा भइरहेको छ ।
तर केही उम्मेदवारको मतपत्रमा नाम छुट्दा केही समय चुनाव स्थगित भएको छ । हालसम्म करिब दुई सय मतदाता ले मतदान गरिसकेका छन ।
नयाँ मतपत्र छापेर आएपछि पुन मतदान सुरु गरिने स्रोतले जनाएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit