पत्रकार महासंघ चुनाव : मतपत्रमा उम्मेदवारको नाम छुट्दा केही समयका लागि मतदान स्थगित

पर्यटन बजार२५ चैत्र २०७७, बुधबार मा प्रकाशित

पत्रकार महासंघ चुनाव : मतपत्रमा उम्मेदवारको नाम छुट्दा केही समयका लागि मतदान स्थगित

चैत २५ , काठमाडौँ। आज चैत २५ अर्थात पत्रकार महासंघको निर्वाचन कमलादी स्थित प्रज्ञा भवनमा भइरहेको छ ।

तर केही उम्मेदवारको मतपत्रमा नाम छुट्दा केही समय चुनाव स्थगित भएको छ । हालसम्म करिब दुई सय मतदाता ले मतदान गरिसकेका छन ।

नयाँ मतपत्र छापेर आएपछि पुन मतदान सुरु गरिने स्रोतले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?