आज बाट नयाँ वर्ष २०७८ प्रारम्भ

पर्यटन बजार१ बैशाख २०७८, बुधबार मा प्रकाशित

आज बाट नयाँ वर्ष २०७८ प्रारम्भ

वैशाख १, काठमाडौं ।नव वर्ष २०७८ सालको पावन अवसरमा हाम्रा पाठक, विज्ञापन दाता, शुभेच्छुक, सल्लाहकार सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौ। विश्वमा फैलिएको कोरोना महामारी पुन : सक्रिय बनिरहेको अवस्थामा सबैको स्वास्थ्य को कामना गर्दै सुरक्षित रहन समेत आग्रह गर्दछौँ।
ग्राे आप मीडिया प्रा लि
पर्यटन बजार डट कम ।।

Facebook Comment

छुटाउनुभयो कि?