तनहुँसुर पर्यटन मेला भर्न हिंडेका स्थानीयहरू ( तस्बिरमा )

पर्यटन बजार७ बैशाख २०७८, मंगलवार मा प्रकाशित

तनहुँसुर पर्यटन मेला भर्न हिंडेका स्थानीयहरू ( तस्बिरमा )

बैशाख ७ ,तनहुँ। पुरातात्त्विक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित व्यास नगरपालिका-११ स्थित तनहुँसुरमा आयोजित “तनहुँसुर पर्यटन सम्पदा तथा वातावरण मेला” सम्पन्न भएको छ ।

बैशाख ५ र ६ गरेर २ दिन सम्म चलेको मेलामा स्थानीय वासीको उल्लेखनिय उपस्थिति रहेको थियो।

Facebook Comment

छुटाउनुभयो कि?