पर्यटन बजार७ बैशाख २०७८, मंगलवार मा प्रकाशित
बैशाख ७ ,तनहुँ। पुरातात्त्विक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित व्यास नगरपालिका-११ स्थित तनहुँसुरमा आयोजित “तनहुँसुर पर्यटन सम्पदा तथा वातावरण मेला” सम्पन्न भएको छ ।
बैशाख ५ र ६ गरेर २ दिन सम्म चलेको मेलामा स्थानीय वासीको उल्लेखनिय उपस्थिति रहेको थियो।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit