धरहरमा राखियो ३३० केजीको गजुर

पर्यटन बजार९ बैशाख २०७८, बिहीबार मा प्रकाशित

धरहरमा राखियो ३३० केजीको गजुर

वैशाख ९, काठमाडौं।पुनर्निर्मित धरहरामा गजुर राखिएको छ । बुधबार ३३० केजीको गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले अनलाइनखबरलाई बताए । यो गजुरमा ९५ तोला ३ लाल सुनको जलप लगाइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?