मौषम खुलेसँगै हिमाली दृश्यावलोकनमा सहज

पर्यटन बजार१० बैशाख २०७८, शुक्रबार मा प्रकाशित

मौषम खुलेसँगै हिमाली दृश्यावलोकनमा सहज

वैशाख १०, काठमाडौं। लामो समयको प्रदुषण र मौसममा खरावीका कारण निकै धुमिल रहेको काठमाडौं उपत्यकाको मौसम पानी पर्न थाले सँगै विस्तारै खुल्न थालेको छ। 


मौषम खुल्दै गएपछि काठमाडौं बाट पुन हिमाल, पहाड का दृश्यहरु को अवलोकन गर्न सकिने भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?