धरहरा हेर्न पुगेका सर्वसाधारणलाई सम्हाल्न प्रहरीलाई हम्मे

पर्यटन बजार११ बैशाख २०७८, शनिबार मा प्रकाशित

धरहरा हेर्न पुगेका सर्वसाधारणलाई सम्हाल्न प्रहरीलाई हम्मे

वैशाख ११, काठमाडौं। आज २०७२ साल वैशाख १२ मा आएको भूकम्प का कारण ढलेको धरहरा पुन रूपमा ठडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त धरहराको आज उद्दघाटन समेत गरिसकेका छन् ।

९ बाट २२ तले बनेको धरहरालाई हेर्न कोरोना लाई प्रवाह नगरी हजारौं मानिस पुगेका छन् । उक्त भिँड सम्हाल्न प्रहरीलाई नै हम्मे हम्मे परेको केही तस्बिर प्रस्तुत छ :

Facebook Comment

छुटाउनुभयो कि?