पर्यटन बजार११ बैशाख २०७८, शनिबार मा प्रकाशित
वैशाख ११, काठमाडौं। आज २०७२ साल वैशाख १२ मा आएको भूकम्प का कारण ढलेको धरहरा पुन रूपमा ठडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त धरहराको आज उद्दघाटन समेत गरिसकेका छन् ।
९ बाट २२ तले बनेको धरहरालाई हेर्न कोरोना लाई प्रवाह नगरी हजारौं मानिस पुगेका छन् । उक्त भिँड सम्हाल्न प्रहरीलाई नै हम्मे हम्मे परेको केही तस्बिर प्रस्तुत छ :
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit