निर्माणाधीन “दहचोक भ्यु टावर”

पर्यटन बजार१२ बैशाख २०७८, आईतवार मा प्रकाशित

निर्माणाधीन “दहचोक भ्यु टावर”

वैशाख १२,काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पर्यटन प्रबर्द्धन बनाइएको भ्यु टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भ्यु टावर बने पछि उक्त टावरबाट उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्नुका साथै उपत्यकाको सौन्दर्यसमेत बढाउन सहयोग पुग्ने विश्वासका साथ् भ्यु टावर निर्माण गरिएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?