कोरोनाबाट थप १३९ जनाको मृत्यु

पर्यटन बजार२७ बैशाख २०७८, सोमबार मा प्रकाशित

कोरोनाबाट थप १३९ जनाको मृत्यु

वैशाख २७, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?