कोरोना बाट एकैदिनमा २२५ को मृत्यु

पर्यटन बजार२८ बैशाख २०७८, मंगलवार मा प्रकाशित

कोरोना बाट एकैदिनमा २२५ को मृत्यु

वैशाख २८,काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?