धरानमा कोरोना संक्रमणबाट थप एकको मृत्‍यु

पर्यटन बजार२९ बैशाख २०७८, बुधबार मा प्रकाशित

धरानमा कोरोना संक्रमणबाट थप एकको मृत्‍यु

वैशाख २९,काठमाडौं ।वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

धरान-१, सुनसरीकी ७० वर्षीया महिलाको उपचारको क्रमममा वैशाख २८ गते दिउँसो २:३० बजे मृत्‍यु भएको वीपी प्रतष्ठान धरानले जनाएको छ ।

उनलाई वैशाख २८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। उनी उच्च रक्तचापको विरामी थिइन् ।

यससँगै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १४७ पुगेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?