प्रधानमन्त्री ओलीले लिए सपथ

पर्यटन बजार३१ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

प्रधानमन्त्री ओलीले लिए सपथ

वैशाख ३१, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

Facebook Comment

छुटाउनुभयो कि?