भानुभक्त ढकाल पुन : पर्यटन मन्त्रीमा नियुक्त

पर्यटन बजार३१ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

भानुभक्त ढकाल पुन : पर्यटन मन्त्रीमा नियुक्त

वैशाख ३१, काठमाडौं। भानुभक्त ढकाल पुन : संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रि मा नियुक्ति भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरे सँगै ढकाल पर्यटन मन्त्री मा दोहोरिएका हुन ।

प्रम ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?