कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु

पर्यटन बजार१ जेष्ठ २०७८, शनिबार मा प्रकाशित

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु

जेठ १, काठमाडौं। कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ ।  ८१६७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको हो । यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ५४५५ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?