थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि, १९६ को मृत्यु

पर्यटन बजार४ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि, १९६ को मृत्यु

जेठ ४, काठमाडौं। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।

यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा  ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?