थापालाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

पर्यटन बजार६ जेष्ठ २०७८, बिहीबार मा प्रकाशित

थापालाई हराउँदै राष्ट्रियसभा सदस्यमा  देवकोटा विजयी

जेठ ६, काठमाडौं।निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

Facebook Comment

छुटाउनुभयो कि?