थप ८६०७ मा कोरोना संक्रमण , १७७ जनाको मृत्यु

पर्यटन बजार७ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित

थप ८६०७ मा कोरोना संक्रमण , १७७ जनाको मृत्यु

जेठ ७, काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?