उपत्यकामा एक साता निषेधाज्ञा थप, खाद्यान्न पसल पनि बन्द

पर्यटन बजार११ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

उपत्यकामा एक साता निषेधाज्ञा थप, खाद्यान्न पसल पनि बन्द

जेठ ११, काठमाडौं।उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?