कोरोना संक्रमणबाट प्रधानमन्त्री ओलीको भाइको निधन

पर्यटन बजार१३ जेष्ठ २०७८, बिहीबार मा प्रकाशित

कोरोना संक्रमणबाट प्रधानमन्त्री ओलीको भाइको निधन

जेठ १३ , काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाइ गुमाएका छन् । 

काठमाडौँमा उपचारका क्रममा ओलीका भाइ राम प्रसाद ओली को मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।

केही समयबाट कोरोना संक्रमणबाट ग्रसित उनको आज बिहान ७ बजे मृत्यु भएको हो । ओलीका एक श्रीमती र एक छोरा छन् ।

Facebook Comment

छुटाउनुभयो कि?