पशुपतिनाथ लाई छुट्याइयो ३५ करोड बजेट

पर्यटन बजार१५ जेष्ठ २०७८, शनिबार मा प्रकाशित

पशुपतिनाथ लाई छुट्याइयो ३५ करोड बजेट

जेठ १५, काठमाडौं। प्रख्यात धार्मिकस्थल पशुपतिनाथको सजावटको लागि सरकारले ३५ करोड बजेट छुट्‍याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?