थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार२५ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २५,काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?