थप २९१८ जनामा कोरोना पृष्टि

पर्यटन बजार३१ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

थप २९१८ जनामा कोरोना पृष्टि

जेठ ३१, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार देशभर थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५३ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?