सफल आरोहण हुन नसकेको साइपाल हिमाल

पर्यटन बजार१ असार २०७८, मंगलवार मा प्रकाशित

सफल आरोहण हुन नसकेको साइपाल हिमाल

असार १, काठमाडौं। साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो। स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ। यो गुराँस हिमालमा पर्ने। अपी हिमाल पछि दोस्रो अग्लो हिमाल हो।

हिमालसँग मानवसम्बन्ध जोडिएको ६५ बर्ष सम्म पनि साइपल हिमाल (७,०३१ मिटर) को अझै आरोहण हुन सकेको छैन। 

Facebook Comment

छुटाउनुभयो कि?