शंकर पराजुली अभिनित” यो शिर झुकेको छैन” सार्वजनिक

पर्यटन बजार२ असार २०७८, बुधबार मा प्रकाशित

शंकर पराजुली अभिनित” यो शिर झुकेको छैन” सार्वजनिक

असार २, काठमाडौं। गायक तथा कुशल संगीतकार हरि लम्सालले  ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक भएको छ। कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ  ।

टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली  र आस्था बस्नेतको जिवन्त अभिनय रहेको छ  ।

शक्ती पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङको सिनेमाटोग्राफी र अन्जल शर्माकोको सम्पादन रहेको छ भने केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?